२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

शौचालयमा लडेर हेटौँडामा २८ वर्षीय युवकको मृत्यु

बुधवार , मंसिर १९, २०८१

बागमती । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट