२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तोलामा ३ सय रुपैयाँ बढेर सुन १ लाख ५० हजार ७ सय पुग्यो

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुन तोलामा ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन तोलामा १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट