२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

प्रधानमन्त्री ओली चीनबाट फर्कँदै, त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् ।

प्रधानमन्त्री ओली आज चीन भ्रमणबाट स्वदेश आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट (आधा घण्टा) बन्द गरिने भएको छ ।

प्रधानमन्त्री चढेको विमान अवतरण हुनुभन्दा अघि २५ मिनेट र पछि ५ मिनेट त्रिभुवन विमानस्थल बन्द गर्न लागिएको हो ।

प्रधानमन्त्री चीन भ्रमण जाँदा पनि ३० मिनेट विमानस्थल बन्द गरिएको थियो ।

प्रधानमन्त्री चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट