२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

६ सयले घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

प्रतितोला ६०० रुपैयाँले घटेर शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट