२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विराटनगर किंग्सले कर्णाली याक्सविरूद्ध टस जितेर फिल्डिङ गर्दै

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले कर्णाली याक्सविरूद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

शनिबार हुने दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्न लागेका हुन् ।

दुवै टोलीले तीन–तीन खेल खेल्दा एक एक खेलमा मात्र जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट