२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज बिहान भएको खेलमा जनकपुर बोट्ल्सले लुम्बिनी लायन्सलाई १ सय ३७ रनको लक्ष दिएको छ ।

जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३६ रन जोड्यो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल, हेमन्त धामी ९ रनमा आउट भए ।

शुभ कंशाकार २२ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट