२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुनको मूल्य तोलामा ४ सय घट्यो

आइतवार , मंसिर २३, २०८१

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँको हो ।

सुन ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट