२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवनले दियो सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जितका लागि १६५ रनको लक्ष्य पाएको छ । टियू मैदानमा आज भएको दास्रो खेलमा चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन बनाए ।

त्यस्तै, विपिन रावलले १७, कप्तान कुशल मल्लले १३ र ओपनिङ गरेका सन्तोष कार्की ९ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले ११ विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट