२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तोलामा ४ सय बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?

सोमवार , मंसिर २४, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । सुन तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट