२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लुम्बिनीविरुद्ध चितवन बलिङमा

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवनले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी रोहित पौडेल र चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी दबाबमा रहेको छ । चितवन भने चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट