२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तोलामै २१ सय बढ्यो सुन, प्रतितोला कति पुग्यो ?

मंगलवार , मंसिर २५, २०८१

काठमाडौ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

सुन एकैदिन तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन सोमबार सुन तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट