२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

तोलामा २ हजारले बढ्यो सुन, कति पुग्यो ?

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो ।

आज सुनले प्रतितोला दुई हजारले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १ लाख ५४ हजार २ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

मंगलबार एकतोला सुन एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट