२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

कमलादीमा भासिएको सडक ४ महिनामा बन्यो, रिबन काटेर सञ्चालनमा ल्याइयो

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ । कमलादीमा भासिएको सडक निर्माण सम्पन्न भएसँगै आजबाट सञ्चालनमा ल्याइएको छ ।

पुननिर्मित सडक आज एक कार्यक्रमका बिच रिबन काटेर सञ्चालनमा ल्याइएको हो ।

४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण गरिएको हो ।

साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द अवस्थामा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट