२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर भएको छ । डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले विदेशी विनिमय व्यवस्थापन विभाग, बैक तथा वित्तीय संस्था नियमन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग हेर्ने भएका छन् ।

यस्तै प्रदेश कार्यालयहरु, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभागको जिम्मेवारी ढुंगानालाई तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

डेपुटी गभर्नर बमबहादुर मिश्रअन्तर्गत आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग, बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभाग, वैकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संसाधन विभाग र वित्त व्यवस्थापन विभाग तोकिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट