२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै, नगरप्रमुख जोशीले गरे शिलान्यास

शुक्रवार , मंसिर २८, २०८१

पर्वत । कुश्मा नगरपालिकाले १४ करोड रुपैयाँको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट