२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सुन तोलामा १२ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा एक हजार २०० रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन चाँदी तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट