२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०२ रनको लक्ष्य

सोमवार , पौष १, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएली)मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै कर्णाली १०१ रन बनायो ।

कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट