२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का

मंगलवार , पौष २, २०८१

चैनपुर । बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्निच्यूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।

भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट