२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

६ सय बढेर सुन प्रतितोला १ लाख ५० हजार ३ सय पुग्यो

बिहिवार , पौष ११, २०८१

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज बिहीबार तोलामा ६ सय रुपैयाँले सुन बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट