सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छ : प्रधानमन्त्री

इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छ : प्रधानमन्त्री

इजिप्ट । इजिप्टले सन् २०२४ मा आफ्नो वक्यौता ऋणको ३८.७ बिलियन अमेरिकी डलर भुक्तान गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताएका छन् । जसमध्ये ७ अर्ब नोभेम्बर र डिसेम्बरमा भुक्तान गरिएको थियो । उनले साप्ताहिक क्याबिनेट बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।

जसमा मदबौलीले स्वीकार गरे की ऋण तिर्न देशको लागि ठूलो चुनौती थियो । तर इजिप्टले आफ्नो वित्तीय दायित्वहरू पूरा गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताए ।

प्रधानमन्त्रीले आउँदो वर्षको रकम यस वर्ष भुक्तान गरिएको भन्दा कम हुने स्वीकार गरे । इजिप्टको कुल वाह्य ऋण जुन २०२४ मा लगभग १५२.८ बिलियन डलर पुगेको छ । जुन डिसेम्बर २०२३ मा १६८ बिलियन थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend