२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक स्वीकृत

शनिवार , पौष २७, २०८१

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।

सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट