२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रास्वपाको कार्यबाहक प्रवक्ताको जिम्मेवारी रावललाई

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई दिएको छ ।

कार्यबाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त भएकाले रावललाई उक्त जिम्मेवारी दिइएको हो ।

कार्यबाहक सभापति डोलप्रसाद अर्यालले उनलाई माघ ३ देखि ३० गतेसम्मका लागि जिम्मेवारी तोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट