२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

मंगलवार , माघ ८, २०८१

काठमाडौ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ ।

साथै संसदको हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरुको बारेमा निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट