२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपाद्वारा लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।

मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता भएको भन्दै उनले लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रले पनि सभापति पोखरेलको राजीनामा माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट