२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी हो : जनार्दन शर्मा

बुधवार , माघ ९, २०८१

काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले मूल्य वृद्धिको समस्या समितिमा छलफल गर्न जरुरी नभएको बताए ।

उनले भने, ‘मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन ।’

उनले मूल्य वृद्धिको समस्या सरकारले समाधान गर्नुपर्ने बताए । मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट