शुक्रवार , माघ ११, २०८१
Shares
Shares
काठमाडौं । नेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह र ५ गतेदेखि कीर्तिपुरस्थित त्रिविको अडिटोरियम हलमा बन्दसत्र सञ्चालन गरिएको थियो ।
नेकपा बहुमतले ५९ जनाको नामावली सार्वजनिक गरेको छ ।
नामावली :
महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)
उदय बहादुर चलाउने ‘दीपक’
गुणराज लोहनी
प्रकाश धमला ‘गम्भिर’
शरद रसाइली
दिपेन्द्र चलाउने
अनन्त केसी
मिलन राई
तिलक पुन
सागर लिम्बु
नरेन्द्र विश्वकर्मा
गोकुल पराजुली
लालबहादुर बिसी
देवकला अधिकारी
ध्रुव खड्का
बद्रि चौलागाई ‘आमोद’
प्रेम प्रकाश ओली ‘धमिल’
हरि श्रेष्ठ
लोकेन्द्र विश्वकर्मा ‘सुजन’
बीरेन्द्र शाह
झलक विश्वकर्मा
हरिष भट्ट
संगम आरसी
डिडि पाण्डे
रुपा बुढामगर
कुमाल सिलवाल ‘दिल’
निरु थापा
राजकिशोर चौधरी
अमृत केसी
गौरि मण्डल
हरि चन्द
रेखा खनाल
अन्जना तामाङ
रोजन रखाल
प्रेमबहादुर चलाउने ‘अनन्त’
कृष्ण शाह ‘परिवर्तन’
शक्ति परियार ‘बर्दिया’
निर्मल राई
सितल पौडेल
बाबुराम गजमेर ‘आजाद’
उषाकिरण आजाद
रामबहादुर तिरुवा
कमल बुढा
डिबि बुढाथोकी
गणेश रैकाल
तपेन्द्र टिमिल्सिना
अर्जुन दयाल
यमराज खड्का
दर्शन नेपाली
विक्रम पौडेल
अमर खड्का
कुमार राई
लोकेन्द्र एसके
विवेक दाहाल
अर्जुन रावत
राजिव तामाङ
पूर्ण रसाइली
विजय दर्नाल
सुरेन्द्र कार्की ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस