२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

मधेसवादी दलहरुको बैठक जारी

सोमवार , माघ १४, २०८१

काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

सोमबार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । साथै संसदमा मधेस केन्द्रित दलहरुको उपस्थितिबारे पनि छलफल भएको छ ।

अब शान्तिपूर्ण ढंगले वार्ता र संवादबाट अघि बढ्न एजेण्डा तय गर्ने हेतुले बैठक बसिरहेको मधेसवादी नेता डा. शिवजी यादवले बताए । उनले देशको समस्या समाधानका लागि मधेसवादी दलहरु गम्भीर रहेको बताए ।

उनले बैठकमा मधेसवादी आठ दलहरु सहभागी रहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट