२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

आजै सपथ लिँदै रास्वपाका नयाँ निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज साँझ आयोजना हुने भएको छ।

महाधिवेशन आयोजक पक्षले जारी गरेको सूचनाअनुसार सबै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज साँझ ६:३० बजे हुने तय गरिएको छ। कार्यक्रम महाधिवेशन स्थलस्थित हलमा सञ्चालन हुनेछ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेसँगै निर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियाअन्तर्गत सपथ कार्यक्रम राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट