काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा पेस हुने विधेयकका विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस