२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

नेकपा एकीकृत समाजवादीले तोक्यो जिल्ला र निर्वाचन क्षेत्र इञ्चार्ज (सूचीसहित)

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ ।

एकीकृत समाजवादीले नेताहरूको कार्य विभाजनसहित अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको हो । अध्यक्ष माधव नेपालले १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको कार्यविभाजनसहितको अपानि पठाएका हुन् ।

अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका छन् ।

सूचीः

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट