२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

प्रधानमन्त्री ओलीले भने : ०८४ को मंसिरमा मात्रै सरकार ढल्छ

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी छ ।

उक्त बैठक सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरे ।

ओलीले अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।

उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन सांसदहरूलाई आग्रह गरे ।

ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट