२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

दलितमाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध माइतीघरमा प्रदर्शन

बुधवार , माघ २३, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

दलित युवामाथि गृहमन्त्री लेखककै निर्देशनमा अत्याचार भएको भन्दै बुधवार दलितका लागि दलित अभियानले विरोध प्रदर्शन गरेको हो ।

गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार गरेको भन्ने समाचारहरु आएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट