२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

संसदमा आज सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेस नहुने

बिहिवार , माघ २४, २०८१

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ ।

सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ पेस नहुने भएका हुन् ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो ।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको हो ।

संसद बैठक आज बस्दैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट