२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले अध्यादेशहरू ल्यायो : अध्यक्ष प्रचण्ड

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाए ।

उनले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको बताए ।

उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।

उनले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट