२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

परराष्ट्र मन्त्री राणा भारत प्रस्थान

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने छिन् ।

त्यस्तै, मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट