२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

शिक्षकसँगका सम्झौता कार्यान्वयन गरी शिक्षकहरूलाई काममा पठाउन सांसद केसीको माग

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन सरकारसँग माग गरेका हुन् ।

उनले सरकारले लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना गर्नुपर्ने र विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट