२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, पछिल्लो समय पूर्वराजाको उक्साहटमा भएका गतिविधि दण्डनीय : बर्तौला

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटबाट संविधानविपरीतका कामहरू भइरहेको  भन्दै याे दण्डनीय गतिविधि भएको बताए ।

त्यस्तै, उनले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट