२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआरएन अफ्रिका भेन्चर्सको सिईओमा राजिव महर्जन

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । अफ्रिकाका गैरआवासीय नेपालीहरुद्वारा स्थापित इन्भेस्टमेन्ट कम्पनी एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडको नया प्रमुख कार्यकारी अधिकृतमा राजिव महर्जन नियुक्त भएका छ्न् ।

नेपालको वित्तिय र लगानीको क्षेत्रमा पन्ध्र बर्ष भन्दा बढीको अनुभव भएका महर्जनले हिमालयन, प्राइम र एनएमबी बैक र मा हाएर पर्चेज लिमिटेडमा कार्य गरी सकेका छन् । व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका महर्जनले कम्पनीको पुजी अभिबृद्दी , लगानी बिस्तार लगाएतका रणनीतिक लक्ष्यहरु पूरा गर्न कुशल नेतृत्व गर्नेमा कम्पनी विश्वस्त रहेको कार्यकारी अध्यक्ष हिक्मत थापाले जनाएका छन् ।

एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले नेपालमा विभिन्न हाइड्रोपावर, आइटी र कृषि उधमहरुमा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट