२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागी ‘काठमाडौं पिंक केयराथन’ (तस्बिरहरु)

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागी काठमाडौं पिंक केयराथन गरिएको छ ।

महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौं पिंक केयराथन’ भएको हो । लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो ।

काठमाडौं पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।

त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ