२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आइपिएल आजदेखि सुरू हुँदै, उद्घाटनमा कोलकाता र बैंगलुरू भिड्ने

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) आज शनिबारदेखि सुरू हुँदैछ । १८ औं संस्करणको आइपिएलको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लुरू भिड्दैछन् ।

उद्घाटन खेल नेपाली समयअनुसार आज बेलुकी ८ बजेदेखि सुरू हुनेछ । इडेन गार्डेनमा खेलअघि उद्घाटन समारोह हुनेछ ।

कोलकाताले अहिलेसम्म तीन पटक आइपिएल उपाधि जितेको छ । बेंग्लुरू उपाधिविहीन छ ।

आईपीएलको उपाधि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले ५–५ पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट