२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आईपीएलमा आज : दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन्।

आईपीएलमा आज एक खेल मात्र हुनेछ। विशाखापटनममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।

लखनउका पूर्व कप्तान केएल राउल यो पटक देल्लीको कप्तानको रुपमा छन्। रिषभ पन्त पनि आफ्नो पुरानो क्लबसँग भिड्दै यो सिजनको आइपीएलको सुरुवात गर्दैछन्।

आईपीएलमा लिग चरणको तिन खेल सकिदा सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नइ सुपर किंग्सले विजयी सुरुवात गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट