२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सरकारले कुलमानलाई हटाएको विषयमा बोले शेखर, भन्छन्- 'विनाशकाले विपरित वुद्धि'

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सत्तापक्षकै नेताहरुले विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुलमानलाई हटाएको विषयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताए छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस : 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट