२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

रविले मैनबत्ती बालेर भने- कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति रास्वापाका सभापति रवि लामिछानेले फेसबुकमा बिजुली बत्ती निभाएर मैन सल्काउँदै मौन भसिरहेको भिडिओ फेसबुकमा पोस्ट गर्दै विरोध जनाएका छन् ।

भिडियो राख्दै रविले फेसबुकमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भनेर लेखेका छन्।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट