२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सुनौलो नेपालकर्मी धामीलाई पितृ शोक

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । सुनौलो नेपालका संवाददाता सुन्दर धामीलाई पितृ शोक परेको छ । धामीका बुवा धुना बहादुर धामीको धनगढी सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका –७ निवासी ५० वर्षीय धुना बहादुर धामी घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारार्थ धनगढी ल्याइएको थियो ।

मंगलबार अस्पतालमा नै निधन भएको धामीको आजै दाहासंस्कार गरिने उनका आफन्तले जनाएका छन् । उनका तीन भाइ छोरा र एक छोरी छिन् ।

सुनौलो नेपाल परिवार शोकाकुल परिवार प्रति गहिरो समवेदना र मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट