२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सुनसरीको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि गृहले हेलिकप्टर पठायो

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भएको हो । त्यहाँ उद्धारका लागि गृहमन्त्रालयले हेलिकप्टर पठाएको जनाएको छ ।

माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो ।

प्रहरीका अनुसार प्लाजाबाट १६ जनाको उद्धार भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट