२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

हितेन्द्रदेव शाक्य पनि पुगे सर्वोच्च, के हो उनको माग ?

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले १ भदौ २०७८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । तर, उनको अघिल्लो कार्यकालको चार वर्षसम्म पनि उक्त रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।

सोही रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै आफूले सर्वोच्च अदालतमा रिट हालेको शाक्यले बताएका छन् । शाक्यले मंगलबार नै प्राधिकरणमा आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट