२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वमन्त्री बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा (तस्बिरहरू)

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, संसद तथा पूर्वमन्त्री दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित उनको निवासमा राखिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बोहराको पार्थीव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं ल्याइएको हो । बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो । उनको शव हेलिकोप्टरबाट भैरहवा लगिएको थियो ।

उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ