२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आइपिएल : गुजरातसँग बैंगलोरको हार, आज कोलकाता र हैदराबाद भिड्दै

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ ।

बुधबार राति भएको तेस्र खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो। बैंगलोरको भने यो तेस्रो खेलमा पहिलो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो।

१ सय ७० रनको लक्ष्य पछ्याएको गुजरातले उक्त लक्ष्य १७.५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।

आज प्रतियोगितामा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दै छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट