२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आईपीएल : कोलकतासामु हार्‍यो हैदरावाद

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकता नाइट राइडर्सले सन राइसजर्स हैदरावादलाई हराएको छ।

हैदरावादलाई ८० रनले हराएको हो। टस हारेर पहिला व्याटिङमा उत्रिएको कोलकताले हैदरावादसामु २०१ रनको चुनौति दियो । हैदरावादले १६.४ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटियो ।

जितसँगै कोलकताले चार खेलमा चार अंक बटुलेको छ भने अंक तालिकाको ५ औं स्थानमा उक्लिएको छ । हैदरावाद भने समान खेलबाट जम्मा २ अंकमा छ भने अंक तालिकाको पुच्छारमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट