२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टी-२० सिरिज : कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ।

हङकङमा जारी चारदेशीय टी २० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी खेलमा नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १८५ रन बनायो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट